भातरले सीमा अतिक्रमण गरेको विरोध गर्दा कञ्चनपुरमा १२ जना पक्राउ गर्याे

नेकपा (क्रान्तिकारी माओवादी)ले कञ्चनपुरको सीमा क्षेत्र पुनर्वास–९ बीचफाटमा भारतीय सीमा सुरक्षाबलले गरेको सीमा अतिक्रमण र ज्यादतीको विरोधमा मसाल जुलुससहित गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले मसाल जुलससहित गरिएको विरोध प्रदर्शनमाथि हस्तक्षेप गरी जिल्ला सेक्रेटरी विक्रान्त, सहसेक्रेटरी विश्वराम दमाई, अखिल (क्रान्तिकारी)का ७ नं. प्रदेश संयोजक रामबहादुर महरा, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष तारा पन्त, जिल्ला … Continue reading भातरले सीमा अतिक्रमण गरेको विरोध गर्दा कञ्चनपुरमा १२ जना पक्राउ गर्याे